काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापना प्रक्रिया बढाएको छ । बीमा क्षेत्रमा हुने ठगीका क्रियाकलापलाई नियन्त्रण गर्नेगरि बीमा सूचना केन्द्र स्थापना गरिन लागेको हो । सोही केन्द्र स्थापनाका लागि प्राधिकरणले प्रक्रिया अघि बढाएको छ । गत कात्तिकदेखि कार्यान्वयनमा आएको नयाँ बीमा ऐन, २०७९ मा भने बीमा सूचना