१८ श्रावण २०८३, सोमबार

Banner First

मर्जरको ६ महिना नपुग्दै हिमालयन बैंकबाट बाहिरिए रायमाझी, टिसा बैंक जाने

काठमाडौं । सिभिल बैंक हिमालयन बैंकमा गाभिएको ५ महिना नपुग्दै सहायक प्रमुख कार्यकारी अधिकृत सचिनजंग रायमाझीले बैंक छाडेका छन् । रायमाझीले १ महिनाअघिनै हिमालयन बैंकबाट राजीनामा दिएको बैंक स्रोतले बताएको छ ।  सिभिल बैंकको डिसिइओ रहेका रायमाझी मात्र मर्जरको समयमा हिमालयन बैंकमा आबद्ध थिए । उनी तत्कालीन सिभिल बैंकबाट कर्मचारीको