१८ श्रावण २०८३, सोमबार

Banner First

एनएमबि बैंकले कमायो साढे तीन अर्ब नाफा, वितरणयोग्य नाफा र इपिएस कति ?

काठमाडौं । एनएमबि बैंकले झण्डै साढे ३ अर्ब खुद नाफा कमाएको छ । बैंकले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्ष २०७९/८० को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ३ अर्ब ४२१ करोड ४ लाख ९९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको यो