काठमाडौं । बजेटको विनियोजन असन्तुलित भएको आरोप लागेसँगै बजेट संशोधनको चर्चा पनि यदाकदा बढ्न थालेको छ । मंगलबारबार प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेतृत्वबीच यसबारे छलफल भएको र मन्त्री परिषद बैठकमा पनि यस विषयले प्रवेश पाएका समाचारहरु आएका छन् । ‘बजेट संशोधन गर्न सम्भव हुन्छ की हुन्न भन्नेबारे अर्को बैठकमा छलफल