काठमाडौं । नेपाल राष्ट्र बैंक पूर्व गभर्नर गणेश बहादुर थापाले बजारमा लिक्विटिटी नभएको बताएका छन् । बैंकहरुमा लगानी योग्य पूँजी बढी रहेकोले लिक्विटिटी नभएको बताए । नेपाल व्यवस्थापन संघले आयोजना गरेको आगामी “आर्थिक वर्ष २०८०/८१ मौद्रिक नीति सम्बन्धि अन्तरक्रिया कार्यक्रममा पुर्व गभर्नर थापाले यस्तो बताएका हुन । ’बैंकमा पैसा छ