१९ श्रावण २०८३, मंगलबार

Banner First

निरन्तर सुधारिँदै बाह्य क्षेत्र: रेमिट्यान्सले बढायो विनिमय सञ्चिति, शोधनान्तर २ खर्ब १४ अर्ब बचतमा

काठमाडौं । अर्थतन्त्रको बाह्य क्षेत्रमा निरन्तर सुधार देखिएको छ । पछिल्लो समय विदेशी विनिमय सञ्चिति, रेमिट्यान्स, सोधानान्तर स्थिति बचत लगायतका सूचकहरुमा सकरात्मक सुधार आएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्याङ्कले यस्तो देखाएको हो । समिक्षा अवधिमा विप्रेषण आप्रवाह (रेमिट्यान्स) नेपाली रुपैयाँमा भने