काठमाडौं । वाणिज्य बैंकहरुले आगामी असार मसान्तभित्र एक आपसमा मर्जर भएमा राष्ट्र बैंकबाट विभिन्न सुविधा तथा छुट पाउने भएका छन् । केन्द्रीय बैंकले वाणिज्य बैंकहरु एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्तिमा सहभागि भई २०७९ पुस मसान्तभित्र एकीकृत कारोबार संचालन गर्न नसेकालाई सुविधा तथा छुटको व्यवस्था गरेको हो । आगामी असार मसान्तभित्र