१९ श्रावण २०८३, मंगलबार

Banner First

निजी भन्दा सरकारी बैंक आक्रामक: आरविविको फड्को, नबिल झन् एग्रेसिभ, ग्लोबल र एनआईसीको पोजिशन कुन ?

काठमाडौं । वाणिज्य बैंकहरुको निक्षेप ६.५९ प्रतिशतले वृद्धि भएको छ । १० महिनाको अवधिमा बैंकहरुको कुल निक्षेप संकलन ३ अर्बले बढेको हो । नेपाल बैंकर्स संघबाट प्राप्त तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७९/८० को बैशाख महिनासम्ममा बैंकहरुको निक्षेप ४८ खर्ब ४० अर्ब ४४ करोड रुपैयाँ पुगेको छ । जुन गत,