काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतमा विद्युत निर्यात गर्न सुरु गरेको छ । प्राधिकरणले शनिबार बिहान (१२ बजेदेखि ६ बजेसम्म) भारतमा १०० मेगावाट विद्युत निर्यात गरेको हो । यद्यपि, त्यस यता भने विद्युत निर्यात भएको छैन । त्यसयताको उत्पादनले भने स्वदेशी माग धान्न मात्रै पुगेको छ । प्राधिकरणले इन्डियन इनर्जी