काठमाडौं । नेपाली बैंकिङ्ग बजारमा मर्जरको लहरले बैंकहरुको संख्या घट्दैछ । हाल नेपालमा २१ वटा वाणिज्य बैंक संचालनमा छन् । निजी क्षेत्रबाट संचालन भईरहेको बैंकहरु धमाधम मर्जरमा गएका छन् । चालु आवमा मात्रै ६ वटा बैंकहरु एक आपसमा मर्जभई तीन वटा बनेका छन् । चालु आवमै एनसीसी–कुमारी, प्रभु–सेञ्चुरी, ग्लोलब आएमई–बिओके,