१९ श्रावण २०८३, मंगलबार

Banner First

नेपाल लाइफको अविरल अग्रता: एलआईसी र नेशनलबीच टक्कर, व्यवसाय वृद्धिमा सूर्यज्योति, महालक्ष्मीसहित ६ कम्पनी एग्रेसिभ

काठमाडौं । जीवन बीमा कम्पनीहरुले ९ महिनामा १ खर्ब बढीको व्यवसाय गरेका छन् । संचालनमा रहेका १७ जीवन बीमा कम्पनीहरुले १ खर्ब ४ अर्ब ७३ करोड ४८ लाख २१ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन् । नेपाल बीमा प्राधिकरणले हालै प्रकाशन गरेको चालु आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको