काठमाडौं । कुनै बेला दुर्गा प्रसाईँले सार्वजनिक रुपमै भन्थे, ‘म ज्ञानेन्द्र ढुंगानाको शालिक बनाएर राख्छु ।’ ढुंगानाको शालिक भारतको राजस्थानमा बनिरहेको एक सार्वजनिक कार्यक्रममै बोलेका थिए । ढुंगाना त्यसबेला नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत थिए । तर, विनोद चौधरीले एनबी बैंकको बंगलादेशी स्वामित्व किनेर उक्त बैंक नै नबिलमा