२० श्रावण २०८३, बुधबार

Banner First

प्राथमिकताका क्षेत्रमा बैंकहरुको १२ खर्ब ३५ अर्ब ऋण लगानीः सरकारी २ बैंक अगाडि, कुनको कति ?

काठमाडौं । वाणिज्य बैंकहरुले प्राथमिकताका क्षेत्रमा कुल १२ खर्ब बढी कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को पुस मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा २२ वटा वाणिज्य बैंकहरुले प्राथमिकताको क्षेत्रमा कुल १२ खर्ब ३५ अर्ब ५२ लाख रुपैयाँ गरेका छन्