२० श्रावण २०८३, बुधबार

Banner First

राष्ट्रपतिमा कांग्रेस, उपराष्ट्रपतिमा जसपा !

काठमाण्डौं । राष्ट्रपति र उपपराष्ट्रपतिबारे चार दल सहमति नजिक पुगेको चर्चा बाहिरिएको छ । उपराष्ट्रपति जनता समाजवादी पार्टी (जसपा)ले पाउने निश्चित भएको स्रोतको दाबी छ । तर, आजै अपरान्ह ५ बजे बस्ने नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) को बैठकले यसलाई अन्तिम टुङ्गो