काठमाडौं । बीमा कम्पनीका कर्मचारीहरुले पाउने बोनस रकम बढेको छ । चालु आर्थिक वर्ष २०७९/०८० को ६ महिनामा बीमा कम्पनीहरुले आफ्ना कर्मचारीहरुको बोनसका लागि ६९ करोड बढी रकम छुट्याएका छन् । संचालनमा रहेका १८ वटा जीवन र १७ वटा निर्जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तीय रिपोर्टले