२० श्रावण २०८३, बुधबार

Banner First

वाणिज्य बैंकहरुमा दुई दिनमै १४ अर्ब रुपैयाँले बढ्यो निक्षेप, कर्जा प्रवाह पनि बढ्दै

काठमाडौं । वाणिज्य बैंकहरुमा निक्षेप संकलन वृद्धि भएको छ । बैंकहरुमा निक्षेप दुई दिनमै १३ अर्ब बढीले वृद्धि भएको छ ।नेपाल बैंकर्स संघका अनुसार माघ २७ गतेदेखि २९ गते (दुई दिनमै) थप १३ अर्ब ९३ करोड रुपैयाँ निक्षेप संकलन भएको हो । बैंकर्स संघका अनुसार माघ २९ गते निक्षेप बढेर