२० श्रावण २०८३, बुधबार

Banner First

राष्ट्रिय बीमा कम्पनीले बढायो धेरै नाफा: प्रुडेन्सियलसहित तीन वटाको नाफा खुम्चियो, अन्यको अवस्था कस्तो ?

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको नाफामा करिव ९ प्रतिशतले मात्रै वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुले २ अर्ब ३९ करोड २३ लाख ८७ हजार रुपैयाँ नाफा गरेका छन् । जुन गत वर्षको पुस मसान्तसम्मको तुलनामा ८.४३ प्रतिशतले बढी हो । गत वर्षको