२० श्रावण २०८३, बुधबार

Banner First

सिटिजन लाइफले प्रिमियममा आईपीओ जारी गर्न बाटो खुल्यो, हकप्रद सेयर मार्फत चुक्ता पुँजी बढाउँदै

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ । कम्पनीको आइतबार सम्पन्न ५औं वार्षिक साधारण सभाले सो प्रस्ताव पारित गरेको हो । अब कम्पनीले प्रिमियम मुल्यमा सर्वसाधारण सेयर सार्वजनिक निष्काशन गर्नेछ । सभामा सञ्चालक समितिकोे तर्फबाट अध्यक्षले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको