काठमाडौं । कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेतसहित ४ जनालाई प्रहरीले छोडेको छ । प्रहरीले सीईओ बस्नेत, चन्द्रबहादुर थापा, हरेन्द्र दाहल र विरेन्द्र सिंहलाई हाजिरी जमानीमा छोडेको जनाएको छ ।उनीहरुको बयान सकिएपछि छोडिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । प्रहरीका अनुसार आवश्यक खण्डमा जुनसुकै समयमा