काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैंकले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट शेयरधनीहरलाई हाल कायम रहेको चुक्तापूँजीको १५ प्रतिशत बोनस र ०.७८ प्रतिशत नगद लाभांश