काठमाडौं । अहिले लाभांश सिजन चलिरहेको छ । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना सेयरधनीलाई धमाधम लाभांश घोषणा गरिरहेका छन् । यसैक्रममा मंगलबार एनएमबि बैंकले पनि गत आर्थिक वर्ष २०७८/७९ मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । बैंकको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले आफ्ना सेयरधनीलाई हाल कायम