२१ श्रावण २०८३, बिहिबार

Banner First

कालिञ्चोक दर्शनको आईपीओ निष्काशन, वैदेशिक रोजगारीमा गएका नेपालीले पनि भर्न पाउने

काठमाडौं । कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ निष्काशन भएको छ । कम्पनीले बुधवारदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको २ प्रतिशत अर्थात १ करोड २० लाख रुपैयाँ बराबरको १ लाख २० हजार कित्ता शेयर आयोजना