२१ श्रावण २०८३, बिहिबार

Banner First

अपर तामाकोशीले उकास्यो हाइड्रोपावर कम्पनीको विक्री आम्दानी: साढे ७ अर्ब नाघ्यो, कुनको कति ?

काठमाडौं । सूचीकृत जलविद्युत कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी वृद्धि भएको छ । चालु आर्थिक वर्ष २०७९/८० तीन महिनामा सूचीकृत जलविद्युत कम्पनीहरुको विद्युत बिक्री आम्दानी ४१.०७ प्रतिशतले बढेको हो । सूचीकृत जलविद्युत कम्पनीहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासिक वित्तीय विवरणको तथ्याङ्कले यस्तो देखाएको हो । असोज मसान्तसम्म तीन दर्जन