२१ श्रावण २०८३, बिहिबार

Banner First

प्रोफिट बुक गर्नेहरु सक्रिय हुदाँ शेयर बजारमा पहिरो, १३ वटै उपसूचक राताम्य

काठमाडौं । बुधबार फेरी शेयर बजारमा भारी गिरावट देखिएको छ । सोमबार र मंगलबारको कारोबारको दिन झिनो गिरावट देखिएको शेयर बजारमा बुधबारसम्म आइपुग्दा पहिरो गएको हो । प्रोफिट बुक गर्नेहरु जारी रहँदा बजार तल झरेको शेयर विज्ञ भरतमुणी रानाले बताए । थोरै लाभमै प्रोफिट बुक गर्नेहरु सक्रिय भएपछि नेप्से दबाबमा