२१ श्रावण २०८३, बिहिबार

Banner First

हालसम्म कति बाँड्यो त स्ट्यान्डर्ड चार्टर्ड बैंकले शेयरधनीलाई लाभांश ? यस्तो देखियो १२ वर्षे इतिहाँस

काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । बैंकको आज (कात्तिक १४ गते) बिहान १० बजे बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १६.५१ प्रतिशत (कर बाहेक) लाभांश वितरण गर्ने निर्णय गरेको हो