२१ श्रावण २०८३, बिहिबार

Banner First

प्रतिबन्धमा पनि साँढे १३ करोडको फुलमाला भारतबाट आयत

काठमाण्डौं । यस वर्षको तिहारमा १३ करोड ५० लाख रुपैयाँ बराबरको फुलमाला भारतबाट आयत गरिएको छ । सरकारले यसवर्ष फूलमाला ल्याउन प्रतिबन्ध लगाएको भएपनि माला आयात भने रोकिएन । काठमाण्डौ तथा मुख्य बजारमा भारतबाट आयातित सयपत्री फूल किनबेच र कारोबार भैरहेको छ । यस वर्षको तिहारका लागि सयपत्री माला अनुमान