२१ श्रावण २०८३, बिहिबार

Banner First

लाभांश सिजनमा निराश लगानीकर्ता: नेप्से १५.९२ अकंले बढ्दा समेत कारोबार ६६ करोडमा खुम्चियो

काठमाडौं । आज शेयर बजारमा सुधार देखिएको छ । शेयर बजार सुधार आएको भए पनि कारोबार रकम भने खुम्चिदैं गएको छ । दशैंको मुख नजिकैं कारोबार रकम खुम्चिदा अझै लगानीकर्ता के कुरेर बसि रहेका छन् भन्ने प्रश्न खडा गरेको छ । शेयर बजारमा धेरै दिन पछि आज सुधार आउँदा लगानीकर्ता