काठमाडौं । दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्वी नेपालीहरुले बुझिहाल्नुहुन्छ मासु खाने, रमाईलो गर्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दशैँको महत्व ? पक्कै यतिमात्र होइन, यसका अन्य धेरै महत्व र आयामहरु छन् जो नखोजी, नपढिकन या विद्धानहरुको संगत नगरिकन बुझ्न र जान्न सकिदैन ।दशैं शव्द