२१ श्रावण २०८३, बिहिबार

Banner First

चर्चित चार बैंक : कसले कति दिन सक्छन् सेयरधनीलाई लाभांश ? यस्तो छ पाँच वर्षे इतिहास

काठमाडौं । यस वर्षको लाभांश सिजन सुरु हुन लागेको छ । अब धितोपत्र दोस्रो बजारमा सूचीकृत कम्पनीहरुले आफ्ना सेयरधनीहरुलाई प्रतिफल बाड्ने छन् । अहिले तीन बीमा कम्पनी र केही १० वटा म्युचुअल फण्डहरुले आफ्ना सेयधरनीहरुलाई लाभांश घोषणा पनि गरिसकेका छन् । तर, हालसम्म कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुले लाभांश