२१ श्रावण २०८३, बिहिबार

Banner First

कोरोना बीमामा सरकारको राजनीति, चुनावको मुखैमा निकासा गर्यो १ अर्ब

काठमाडौं । सरकारले कोरोना दावी भुक्तानीका लागि १ अर्ब रुपैयाँ निकासा गर्ने भएको छ । विगत लामो समय देखि रोकिएको कोरोना बिमा रकम भुक्तानीका लागि सरकारले एक अर्ब रुपैयाँ निकासा गर्ने निर्णय गरेको हो । गत साता बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार अर्थ मन्त्रालयले बिमा समितिलाई एक अर्ब रुपैयाँ भुक्तानी गर्ने