२१ श्रावण २०८३, बिहिबार

Banner First

जीवन बीमा कम्पनीले एक महिनामै १५ अर्ब रुपैयाँ बीमाशुल्क संकलन

काठमाडौं । चालु आर्थिक बर्ष २०७९÷८० को साउन महिनामा जीवन बीमा कम्पनीहरुले १५ अर्ब ५ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जसमध्ये दुई अर्ब २० करोड रुपैयाँ प्रथम बीमाशुल्क संकलन गरिएको छ भने १२ अर्ब ८५ करोड रुपैयाँ नविकरणीय बापत बीमाशुल्क संकलन गरिएको छ । त्यस्तै कम्पनीहरुले साउन महिनामा