२१ श्रावण २०८३, बिहिबार

Banner First

नेप्सेमा सामान्य सुधार आउँदा ७ उपसूचकमा हरियाली, कारोबार खुम्चियो १ अर्बमा

काठमाडौं ।शेयर बजारमा आज आएर झिनो सुधार देखिएको छ । शेयर बजार झिनो लाग्दा लगानीकर्ताहरु आन्दोलिन बन्न पुग्ने अवस्था फेरी पनि सिर्जना भएको छ । बजारमा नयाँ स्टक एक्सचेञ्ज खोल्ने हल्लाले लागनीकर्ताहरु आन्दोलिन बन्न पुग्ने अवस्था आएको छ । शेयर लगानीकर्ता एकता समितिले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सिइओ कृष्ण बहादुर