२२ श्रावण २०८३, शुक्रबार

Banner First

१५ लाखले पाए निशुल्क स्वास्थ्य बीमा

काठमाडौ । १५ लाख मानिस स्वास्थ्य बीमा सुविधाबाट लाभान्वित भएका छन् । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम मार्फत लक्षित वर्गलाई निशुल्क स्वास्थ्य बीमा सुविधा पाएका हुन् । सरकारको सात प्रकारका लक्षित वर्गलाई एक लाख रुपैयाँ बीमा रकम बराबरको स्वास्थ्य बीमा गर्ने नीति लिएको छ । लक्षित वर्ग अन्तर्गत महिला