काठमाडौं । प्राथमिक शेयर निष्काशनका लागि १९ वटा कम्पनीहरु पाईपलाईन रहेका छ । नेपाल धितोपत्र बोर्डको तथ्यांक अनुसार १० वटा जलविद्युत कम्पनी, एउटा इन्भेष्टमेण्ट कम्पनी, तीन वटा उत्पादन कम्पनी, एउटा होटल, एउटा इन्स्योरेन्स कम्पनी र दुई वटा अन्य कम्पनी रहेका छन् । ती कम्पनीहरुले सात अर्ब ५० करोड रुपैयाँ बराबरको