२२ श्रावण २०८३, शुक्रबार

Banner First

शेयर बजारमा झिनो सुधार, कारोबार आकाशिदैं ८ उपसूचक भने राताम्य

काठमाडौं । साताको दोस्रो दिन शेयर बजारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो कारोबारेको दिन छलाङ हानेको शेयर बजारले आज भने झिनो सुधार आएको हो । अघिल्लो साता शेयर बजारमा आकर्षक नै सुधार भएकोमा यो साता पनि सुधार तर्फ नै शेयर बजार लम्कि रहेको छ । हिजो शेयर बजारमा