काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँट सन्पन्न भएको छ । कम्पनीको आईपीओ शुक्रबार बिक्री प्रबन्धक सानिमा क्यापिटलको कार्यालय नक्साल काठमाडौंमा बाँडफाँट सम्पन्न भएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपीओमा १७ लाख ९१ लाख ८ सय ९५ जनाको आवेदन परेको थियो । जसमा विभिन्न कारणले २ हजार ७ सय