२३ श्रावण २०८३, शनिबार

Banner First

एनआईसी एशिया बैंकको छलाङ, नाफा २० प्रतिशत बढ्दा ईपीएस ४१.९४ रुपैयाँ

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको चालू आर्थिक बर्षको तेस्रो त्रैमासमा कुल कर्जा रकम २७४.७४ अर्ब रुपैयाँ पुर्याउन सफल भएको छ । समिक्षा अवधिमा बैंकले कुल निक्षेप संकलन ३०२.८१ अर्ब रुपैयाँ संकलन गरेको छ । बैंकले यस अवधिमा खुद नाफा ३.६० अर्ब रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षभन्दा