२३ श्रावण २०८३, शनिबार

Banner First

महालक्ष्मी विकास बैंकले मार्याे फड्को, नाफामा ७६.९८ प्रतिशत उछाल, ईपीएस ७.६४ रुपैयाँ बढ्दा अन्य सूचक कस्ता ?

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा ७६.९८ प्रतिशत बढेर ७१ करोड ४२ लाख ८५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ४० करोड ३६ लाख ५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । चालु आर्थिक बर्षको ९