काठमाडौं । नेपाल राष्ट्र बैंकका दुई जना सञ्चालकको कार्यकाल समिएको छ । राष्ट्र बैंकका सञ्चालक डा. श्रीराम पौडेल र रामजी रेग्मीको कार्यकाल सकिएको हो । डा. पौडेल र रेग्मीको कार्यकाल भोलिदेखि सकिने भएको हो । सञ्चालक डा. पौडेल र रेग्मी २०७४ वैशाख ३ गते राष्ट्र बैंकको सञ्चालकमा नियुक्त भएका थिए