काठमाडौं । सरकारले रक्षा, स्वास्थ्य र भन्सार बाहेक सबै सेवा बन्द गरेको जनाएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको बैंठक रक्षा, स्वास्थ्य र भन्सार बाहेक सबै सेवा बन्द गरिएको सरकारले जनाएको छ । फ्रान्सबाट आएको एक विद्यार्थीमा कोरोनाको संक्रमण देखिएपछि सरकारले सबै क्षेत्र बन्द गरेको घोसणा गरेको