काठमाडौँ। हिन्दु राष्ट्र स्थापना अभियानका कमाण्डर दुर्गा प्रसाईले आन्दोलनका नाममा गरीवका बच्चाको हत्या गराएर विदेशीका एजेण्टहरुले सत्ता र सरकार कब्जा गरेको आरोप लगाएका छन् । प्रसाईले अहिलेको सरकारका प्रधामन्त्री र मन्त्रीहरु विदेशीका एजेन्टका रुपमा लामो समयदेखि काम गरिरहेको दावी समेत गरेका छन् । मंगलबार आफै घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै