काठमाडौं । आगामी २८ र २९ चैतमा हुन गईरहेको नेपाल उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षको पदमा चन्द्रप्रसाद ढकालले उमेदवारी घोषणा गरेका छन । आज राजधानीको पाँचतारे होटलबाट ५ प्रदेशका अध्यक्ष र ८० जिल्ला नगर अध्यक्षलाई साथै राखेर ढकालले आफ्नो उमेदवारी घोषणा गरेका छन । महासंघका हस्तीहरु शुरज बैद्य र चण्डीराज