काठमाडौं । जनताको जीवनस्तर माथि उक्लिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बताए । मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न बिहीवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बाँस्कोटाले यस्तो बताएका हुन । सरकारले नराम्रो केही नगरेको तर नराम्रो देख्ने आँखाहरू नै नराम्रो रहेको प्रतिक्रिया दिएका छन् । उनले नराम्रा