नेपाली काङ्ग्रसले दोस्रो चरणको राष्ट्रिय जागरण अभियान प्रारम्भ गरेको छ । संस्थापक नेता बीपी कोइरालाको १०६औँ जयन्तीको अवसर पारेर काङ्ग्रेसले मंगलबारदेखि देशभरका तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा एकसाथ ‘हिमाल–पहाड–तराई–मधेस (हिपतम) जागरण’ नाममा दोस्रो चरणको अभियान प्रारम्भ गरेको हो । १०६औँ जयन्तीको प्रतीकस्वरूप प्रत्येक प्रदेश सभा निर्वाचन क्षेत्रमा एक