२६ भदौ २०८३, शुक्रबार

विशेष समाचार

सोमबार विहानै ललितपुरमा एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । ललितपुरको स्टार अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । रौतहटका २९ वर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको छ । सोमबार बिहानै एक कोरोना संक्रमितको मृत्यु भएको हो । ललितपुरको स्टार अस्पतालमा उपचारारत ति पुरुष दम लगायतका अन्य रोगले पनि च्यापेको थियो । नेपालमा कोरोना भाइरसबाट