काठमाडौं । नेपालमा प्रयाप्त मात्रामा खाद्यान्न रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ । निजी क्षेत्रले पनि खाद्य सामाग्री प्रयाप्त रहेको दावी गरेको छ । हाल नेपालमा ९१ हजार ५०४ मेट्रिक टन चामल मौज्दात रहेको निजी तथा सरकारी कम्पनिहरुले दावी गरेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले