काठमाडौं । आजभन्दा ५५ वर्षअघि अर्थात् आर्थिक वर्ष २०२४/२५ मा तत्कालिन राजा महेन्द्रले पञ्चायति व्यवस्था लागू गरेका थिए भने सूर्यबहादुर थापा दोस्रो कार्यकालको प्रधानमन्त्री थिए । त्यो बेला नेपाल सरकारको राजस्व अघिल्लो वर्षभन्दा कम भएको थियो । त्यसको साढे ५ दशकपछि पहिलो पटक यो साल हाम्रो सरकार पुनः त्यस्तै कठीन