विशेष समाचार Archives - Page 82 of 151 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विशेष समाचार

थप एक जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४८ पुग्यो

काठमाडौं । थप एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ जनाए अनुसार भोजपुरको हथुवागढीका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। यसअघि आज बिहीबार नै थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।