विशेष समाचार Archives - Page 86 of 151 - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विशेष समाचार

तोकेका स्थानबाट तरकारी बिक्री गर्न मानेनन् व्यापारीले

काठमाडौँ । देशकै ठूलो तरकारी बजार कालीमाटीका व्यापारीले न्यूनतम सुविधा नभएको भन्दै अटेर गरेर कालीमाटीमै पुनः तरकारीको कारोबार सुरु गरेका छन् । यसले बजारमा भीडभाड बढेको छ । महानगरपालिकाले कालीमाटीमा भित्रिएको तरकारी थोक व्यापारीमार्फत महानगरले तोकेका बिक्री केन्द्रमा पु¥याउने प्रबन्ध मिलाउन व्यापारीलाई आग्रह ग¥यो तर व्यापारीले भने महानगरको निर्णयलाई निरन्तरता