काठमाडौं । कैलाली र कञ्चनपुरका क्वारन्टीनहरूमा रहेका व्यक्तिलाई उच्च प्राथमिकतामा राखेर कोरोनाभाइरस जाँचका लागि र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) विधिबाट द्रुत परीक्षण गरिँदै छ। सरकारले गत साता कञ्चनपुर, कैलाली र बाग्लुङ जिल्लामा र्यापिड टेष्ट विधिबाट क्वारन्टीनमा रहेका व्यक्तिको कोरोनाभाइरस जाँच गर्ने निर्णय गरेपछि यो विधिबाट परीक्षण सुरु भएको हो। सुदूरपश्चिम प्रदेशको